• २०८१ बैशाख ११ मंगलबार

एमालेबाट प्रत्यक्षतर्फ निर्वाचित ४४ सांसद को को छन् ?

kharibot

काठमाडौँ । मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रतिनिधिसभा तर्फको सबै १६५ सिटको अन्तिम नतिजा आइसकेको छ ।

जसमा नेकपा एमाले दोस्रो ठुलो दल बनेको छ । काँग्रेसले कुल ५७ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेर प्रत्यक्षतर्फ दोस्रो ठुलो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७ र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ ।  त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । 

एमाले

१-    प्रेमबहादुर महर्जन (ललितपुर-२)
२-    कृष्णगोपाल श्रेष्ठ (काठमाडौं-९)
३-    डम्बरबहादुर रायमाझी (उदयपुर-२)
४-    गोकर्ण विष्ट (गुल्मी-२)
५-    योगेश भट्टराई (ताप्लेजुङ) 
६-    केपी शर्मा ओली (झापा-५)  
७-    देवराज घिमिरे (झापा-२) 
८-    टोपबहादुर रायमाझी (अर्घाखाँची)
९-    सुर्य थापा (प्युठान)
१०-    राजकुमार गुप्ता (पर्सा- ३)
११-    महेश बर्तौला (मकवानपुर-२)
१२-    बिद्या भट्टराई (कास्की-२) 
१३-    पृथ्वी सुब्बा गुरुङ (लमजुङ)
१४-    बासुदेव घिमिरे (रुपन्देही-५)
१५-    पदम गिरी (पर्वत) 
१६-    मानवीर राई (सोलुखुम्बु)
१७-    एलपी साँवा लिम्बु (झापा-४)
१८-    राजेन्द्रकुमार राई  (धनकुटा)
१९-    रामशंकर यादव (सिरहा-१)
२०-    सुर्यप्रसाद ढकाल (बाँके-१)
२१-    बलराम अधिकारी (कपिलवस्तु-१)
२२-    दामोदर भण्डारी (बैतडी)
२३-    बसन्त नेम्वाङ (पांचथर)
२४-    अच्युतप्रसाद मैनाली (बारा-१)
२५-    ज्वालाकुमारी साह (बारा-३)
२६-    हरिप्रसाद उप्रेती (सर्लाही-३)
२७-    दामोदर पौडेल बैरागी (कास्की-३)
२८-    तारा लामा (कंचनपुर-१)
२९-    जुलीकुमारी महतो (धनुषा-१)
३०-    मनबहादुर गुरुङ (कास्की-१)
३१-    मंगलप्रसाद गुप्ता (कपिलवस्तु-३)
३२-    ऋषिकेश पोखरेल (मोरङ-२)
३३-    लिलानाथ श्रेष्ठ (सिरहा-२)
३४-    गोकुल बास्कोटा (काभ्रे-२)
३५-    नारायणप्रसाद आचार्य (पाल्पा-१)
३६-    ठाकुर गैरे (पाल्पा-२)
३७-    विष्णु पौडेल (रुपन्देही-२)
३८-    छबिलाल विश्वकर्मा (रुपन्देही-१)
३९-    भिम आचार्य (सुनसरी-२)
४०-    सुबासचन्द्र नेम्वाङ (इलाम-२)
४१-    लक्ष्मी महतो (महोत्तरी-१)
४२-    महेश बस्नेत (इलाम-१)
४३-    भगवती चौधरी (सुनसरी-३)
४४-    रघुवीर महासेठ (धनुषा-३)  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै