• २०८१ बैशाख ४ मंगलबार

गठबन्धनलाई कायम राखेर अगाडी बढ्ने निर्णय

kharibot

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुको शिर्ष नेताको बैठकले गठबन्धनलाई कायम राखेर अगाडी बढ्ने निर्णय गरेको छ ।

निर्वाचनपछि पहिलोपटक सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरुको बैठकले यहि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले गठबन्धनलाई कायम राखेर अघि बढ्न संयुक्त विज्ञप्ति जारी गर्ने समेत निर्णय गरिएको एक नेताले खरीबोटलाई जानकारी दिएका छन् ।

साथै बैठकले गठबन्धनको विरुद्धमा बागी उम्मेदवार दिनेलाई कारवाही गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै