• २०८१ बैशाख ११ मंगलबार

यती एयरको विमान पोखरामा दुर्घटना

kharibot

पोखरा । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान आइतबार दुर्घटनामा परेको छ ।

कास्की प्रहरीका अनुसार विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना भएको हो । दुर्घटनास्थल पोखरा महानगर ७ र १७ वडाको बिचमा सेती नदीको खोच रहेको बताइएको छ ।

विमानमा ६८ जना यात्रु रहेको बताइएको छ । अहिले जलिरहेको विमानको आगो निभाउने प्रयास भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकि छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै