• २०८१ बैशाख ८ शनिबार

वरियतामा लिङदेनभन्दा लामिछाने अगाडी, कस्तो छ मन्त्रीहरुको कार्यविभाजन ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले चार जना उपप्रधानमन्त्री, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री बनाउदै सरकारलाई पूर्णता दिएका हुन् ।

सरकारमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार मन्त्रिपरिषदको वरीयतामा अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका विष्णु पौडेल दोस्रो स्थानमा छन् भने भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो स्थानमा छन् ।

त्यस्तै गृहमन्त्री रवि लामिछाने चौथो वरीयतामा छन् भने ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका राजेन्द्र लिङ्देन पाँचौं वरियतामा रहेका छन् ।

मन्त्रिपरिषदको सूची:  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै