• २०८१ बैशाख ८ शनिबार

पुरुषको तुलनमा महिलाले गर्छन् बढी मिहिनेत- अध्ययन

kharibot

काठमाडौं । महिला र केटीहरूले पुरुषहरुको तुलनामा बढी मिहिनेत गर्ने गरेको एक अध्ययनले देखाएको छ ।  

द कन्भर्सेसनले विभिन्न देशमा सञ्चालन गरेको श्रमको लिंग विभाजनको मानवशास्त्रीय अध्ययनअनुसार उक्त निस्कर्ष निकालेको हो ।

अध्ययनले ग्रामीण चीनको तिब्बती सीमावर्ती क्षेत्रमा खेतीपाती र गोठाला समूहहरूको विश्लेषण गरेको थियो । ‘विवाहपछि पृथक हुँदा कार्यबोझमाथिको बार्गेनिङमा हानि पु¥याउँछ’,  अध्ययनले भनेको छ ।

अध्ययन वैज्ञानिक जर्नल करेन्ट वायोलोजिमा प्रकाशित छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै