• २०८१ बैशाख १३ बिहीबार

कर्णालीमा हिमपात (फोटोफिचर)

kharibot

सुर्खेत ।कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हि मपात भएको छ ।

हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ ।

हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै