• २०८१ बैशाख ११ मंगलबार

बाबर आजम २०२२ को उत्कृष्ट एकदिवसीय खेलाडी

kharibot

काठमाडौँ । पाकिस्तानका कप्तान बाबर आजम लगातार दोस्रो बर्ष आइसीसीको एकदिवसीय बर्ष खेलाडी बनेका छन् ।

आइसीसीले विहिबार बाबर आजम २०२२ को उत्कृष्ट एकदिवसीय खेलाडी बनेको घोषणा गरेको हो । उनी २०२१ मा पनि आइसीसीको एकदिवसीय उत्कृष्ट खेलाडी बनेका थिए ।

२८ बर्षिय बाबरले २०२२ मा ९ खेलमा ८४.८७ को औसतले तीन शतक र पाँच अर्धशतकसहित ६७९ रन बनाएका थिए ।

यसअघि आइसीसीले २०२२ को टी-२० खेलाडीको अवार्ड भारतका सूर्यकुमार यादवलाई दिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै