• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति चयनमा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय

kharibot

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सकिएको छ । 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकमा राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । महराले माओवादी केन्द्रले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय भएको बताए ।

महराले आजको बैठकमा पार्टी एकताको प्रयास, स्कुल विभागको गतिबिधिको बारेमा ब्रिफिङ भएको बताए । स्थायी कमिटीको बैठक अब माघ १६ गते बस्ने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै