• २०८१ बैशाख ८ शनिबार

लामिछानेको नागरिकताको विषयमा सर्वोच्चले फैसलामा के के भन्यो ?

kharibot

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला सुनाएको छ ।

संबैधानिक इजलासले लामिछाने सांसद उम्मेदवार बन्न योग्य नभएको भन्दै उनको सांसद पद नरहने फैसला सुनाएको छ ।

आदेशमा नेपालको संबिधान र नागरिकता ऐन अनुसार लामिछानेले प्रक्रिया नपुर्याएको देखिएकोले उनको उम्मेदवार बन्ने योग्यता नपुगेको उल्लेख गरिएको छ । यो फैसलासँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

संबैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका थिए ।

फैसलाको पुरा पाठ: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै