• २०८१ बैशाख १३ बिहीबार

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

kharibot

काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज शनिबार विशेष कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् ।

गौतमले नागरिक उन्मुक्ति पार्टीले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उबताएकी छन् ।

उनले जनताका हरेक अभाव पूर्ति गर्ने कुरामा आफूहरुका पाइला चल्ने प्रण गर्दै पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिईरहने पनि विश्वास दिलाएकी थिईन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले केही दिनमा पार्टी बैठकले गौतमलाई जिम्मेवारी दिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै