• २०८१ बैशाख ११ मंगलबार

इटहरीमा मापदण्ड विपरीतका संरचना भत्काउन शुरु

kharibot

इटहरी । इटहरीमा मापदण्ड विपरीत सडक किनारामा निर्माण गरिएका संरचना भत्काउँन शुरु गरिएको छ ।

इटहरी उपमहानगरले  यसअघि पटक/पटक सूचना जारी गरेर संरचना हटाउन अनुरोध गरे पनि नहटाइएका संरचना  शुक्रबारदेखि  हटाउन थालेको हो ।

इटहरीमा मुख्य बजार क्षेत्रसँगै खोला तथा पैनी मिचेर निर्माण गरिएको अवैध संरचना निर्माण गरिएको उपमहानगरले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै