• २०८१ बैशाख ७ शुक्रबार

नयाँ मिस नेपाल !

kharibot

काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक । प्रतियोगितामा मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् भने मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल र मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छन् ।  तस्बिर :प्रदीपराज वन्त, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै