• २०८१ बैशाख १२ बुधबार

वैशाख २ गतेदेखि छ दिने ‘सम्पदादेखि सम्पदासम्म’ पदयात्रा हुने 

kharibot

काठमाडौँ । वैशाख २ गतेदेखि ८ गतेसम्म विश्वसम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा हुने भएको छ । वैशाख २ गते आइतबारदेखि सुरु भएर ८ गतेसम्म हुनेछ । 

बिहीबार सभागृहमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले विश्वसम्पदा पदयात्रालाई निरन्तरता दिँदै काठमाडौँलाई सांस्कृतिक सहर र जीवन्त सहर बनाउने बताए ।

त्यस्तै, सांसद् जीवनराम श्रेष्ठले पर्यटन व्यवस्था प्रवद्र्धन गर्दे नेपालका सम्पदाहरुलाई विश्वभर चिनाउनको लागि सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । 

विश्वसम्पदामा सूचीकृत हनुमानढोका दरबार स्क्वायरदेखि उद्घाटन गरेर स्वयम्भूबाट समापन गरिनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै