• २०८१ बैशाख १२ बुधबार

रारामा जल विहार गर्दै प्रधानमन्त्री ओली !

kharibot

शनिबारबाट सुरु भएको रारा कर्णाली पर्यटन बर्षको शुभारम्भ कार्यक्रम समुदघाटन गर्न शुक्रबार मुगु पुग्नु भएका प्रधानमन्त्री केपी शर्माओली नेपाल कै ठुलो रारा तालमा जल विहार गर्नुहुँदै । तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस, मुगु

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै