राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

खरीबोट
ad

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् । 

कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा ट्रम्पको आलोचना गरेका छन् । उनले ट्रम्पको महिलालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएको बताएका छन् । 

कोमीले २०१६ मा अमरिकी निर्वाचनको एक साता अघि राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरणको छानबिन सुरु गरेर चर्चामा आएका थिए । 

सो प्रकरण बारे बोल्दै कोमीले त्यतिबेला हिलारीले चुनाव जित्नेमा आफु विस्वस्त रहेको बताए । तर परिणाम सो अनुसार नआएको बताउदै आफुले एफबिआईको निर्देशकको रुपमा गर्न सक्ने जति उत्कृष्ट काम गरेको दाबि गरे ।

ट्रम्पबारे कडा रुपमा प्रस्तुत भएका कोमीले राष्ट्रपति ट्रम्प सत्यलाई विस्वास नगर्ने व्यक्ति भएको बताए । 
 

सम्बन्धित समाचार

थप २०० अर्ब डलरबराबरका चिनिया सामानमा करवृद्धि गर्ने अमेरिकाको घोषणा, प्रतिकार गर्छौं – चीन 

वासिङ्टन / ट्रम्प प्रशासनले थप २०० अर्ब डलर बराबरका चिनीया सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करबृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई

अमेरिकी करवृद्धिको जवाफ चीनले दिन्छ : चिनियाँ विदेश मन्त्रालय  

बेइजिङ, चीन । अमेरिकाले चीनबाट आउने सामानमा नयाँ दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने भनी सञ्चारमाध्यममा आएका निर्णयहरू कार्यान्वयनमा ल्याएमा बेइजिङले पनि यसको यथोचित जवाफ दिने चीनको विदेश

अमेरिकामा आँधीको ताण्डब जारी, एक दर्जन बढीको मृत्यु

ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका। संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका

अमेरिका र क्युबाबीचको सम्बन्धमा ह्रास आयो : क्युबाली राष्ट्रपति

क्युबा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा क्युबा र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा ह्रास आएको क्युबाका राष्ट्रपति मिगेल डायाज कनेलले बताए । “दुई देशबीचको सम्बन्धमा आज ह्रास आएको छ । हामीले अझै