काठमाडौँ । बलिवुड अभिनेत्री माधुरी दीक्षितकी आमा स्नेह लता दीक्षितको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।
माधुरी दिक्षितले आफ्नी आमाको निधनपछि एकनोट जारी गर्दै परिवारको बीचमा आमाको निधन भएको जानकारी दिएकी छन् ।
मिडिया रिपोर्टका अनुसार उनको अन्तिम संस्कार दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुम्बईको वर्ली श्मशान स्थलमा गरिने छ ।