• २०८१ बैशाख १४ शुक्रबार

२०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्बजनिक

kharibot

काठमाडौं । सरकारले २०८० सालमा दिइने सार्वजनिक बिदा टुंगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । 

सरकारले पुस २७ मा पृथ्वी जयन्ती र फागुन १ मा जनयुद्ध दिवशको बिदा पनि समावेश गरेको छ ।

२०८० का सार्बजनिक बिदाको सूची :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै