• २०८१ बैशाख ४ मंगलबार

कलाकार संघको अध्यक्षमा मोहन निरौला बिजयी

kharibot

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।

शनिवार भएको निर्वाचनमा उम्मेदवार रेजिना उप्रेतीलाई पराजित गर्दै निरौला अध्यक्ष निर्वाचित भएका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी निर्वाचित भएका छन भने महासचिवमा सविन श्रेष्ठ निर्वाचित भएका छन् ।

उता, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएकी छिन ।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै