• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति पौडेल र  चीनका राजदूत सोङबीच शिष्टाचार भेट

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन् ।

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनिहरूबीच नेपाल र जनवादी चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै