• २०८१ बैशाख १३ बिहीबार

भक्तपुरको ताथलीमा आगलागी

kharibot

भक्तपुर । भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो ।

आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् । जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । ताथलीको पुल नजिकैको टहरामा आगोलागी भएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै