• २०८१ बैशाख ११ मंगलबार

नेपालमा आज ३० जना कोरोना संक्रमित थपिए

kharibot

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा १३ जना संक्रमणमुक्त भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै