• २०८१ बैशाख ८ शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्ने

kharibot

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ । 

आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९-८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै