• २०८१ बैशाख १३ बिहीबार

विवाह बन्धनमा बाँधिइन् सांसद सोविता गौतम

kharibot

तस्बीर: तउवा इभेन्ट्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् । गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

काठमाडौं- २ बाट प्रत्यक्ष निर्वाचित सांसद सोविता र गृहेन्द्रले जेठ ७ गते दुबै परिवारका सदस्यहरुको उपस्थितिमा विवाह गरेका हुन् ।

विवाहपछि सोविता हाल जापान भ्रमणमा गएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै