• २०८१ बैशाख ७ शुक्रबार

आजदेखि संसदमा बजेटमाथि छलफल सुरु हुने

kharibot

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । 

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथी आजबाट छलफल सुरु हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै