• २०८१ बैशाख १४ शुक्रबार

साउदी प्रो लिगको 'टिम अफ द सिजन' मा परेनन् रोनाल्डो !

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगको टिम अफ द सिजनमा पर्न असफल भएका छन् । गत जनवरीदेखि अल नासरबाट खेलिरहेका रोनाल्डोले प्रभावपूर्ण खेल देखाएपनि रोनाल्डोलाई टिम अफ द सिजनमा समावेश गरिएको छैन ।

रोनाल्डोले यस सिजनमा अल नासरका लागि साउदी लिगमा १६ खेलमा १४ गोल गरेका थिए ।

रोनाल्डोको आगमनपछि पनि अल नासर यस सिजनमा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो ।

अब रोनाल्डोले अर्को सिजनमा अल नासरलाई उपाधि दिलाउन प्रायस गर्ने छन् तर उनलाई उनकै पूर्व सहकर्मी क्रिम बेन्जमाले यस सिजनको च्याम्पियन अल इतिहादले भने चुनौती दिने देखिन्छ ।

साउदी प्रो लिगको सिजन टिम:  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै