• २०८१ बैशाख २९ शनिबार

पहिलो हाफमा नेपाल र म्यान्मारबीच गोलरहित बराबरी 

kharibot

काठमाडौँ । मैत्रीपूर्ण फुटबल अन्तर्गत दोश्रो खेलमा नेपाल र म्यान्मारले बराबरी खेलेका छन् । 

म्यान्मारको याङ्गुनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि बराबरीमा टुङ्गिएको हो । दुवै टिमले गोल गर्ने अवसर पाएपनि गोलमा परिणत गर्न नसक्दा दुवै टिमले बराबरी खेलेका हुन् । 

दुई मैत्रीपूर्ण खेल अन्तर्गत यसअघि शुक्रबार सम्पन्न भएको खेलमा नेपाल र म्यान्मारबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै