• २०८१ बैशाख १२ बुधबार

सलमान खानको रेस-३ को ट्रेलर सार्वजनिक 

kharibot

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ को ट्रेलर रिलिज भएको छ । सलमान खान अभिनित रेस ३ रिलिज नहुदै चर्चाको शिखरमा रहेको छ । 

सलमान सहित अनिल कपुर, बबी देओल, ज्याक्लिन फर्नानडिस, डेजी शाह जस्ता कलाकार अभिनित यो फिल्मको ट्रेलर हेर्दा एक्सनले भरिपूर्ण रहेको छ ।

फिल्मको निर्माण सुरु हुदै गर्दा यस फिल्मको सेटेलाइट अधिकार १५० करोडमा बिक्रि हुन् लागेको रिपोर्ट आएको थियो ।

फिल्मको ट्रेलर :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै