रुकुममा गाडी हेर्न गएका तीन बालबालिका बेपत्ता

खरीबोट
ad

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता भएका छन् । 

पुथा उत्तरगंगा–१ रन्ममैकोटका सात वर्षीय दुवै पुन, दामन पुन, छ वर्षीया सुहाना पुन र पाँच वर्षीय काले पुन गत वैशाख २९ गते स्थानीय पिपलटुङ भन्ने ठाउँमा गाडी हेर्न जाने भन्दै घरबाट निस्केका थिए । 

गाडी हेर्न गएकामध्ये पाँच वर्षीय कालेलाई स्थानीयले जङ्गलमा भेट्टाएपछि आफ्न्तलाई बुझाएका थिए । तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । 

उनीहरु बाटो बिराएर जंगल तिर गएको हुनसक्ने प्रहरीको अनुमान छ । गाउँबाट चार घण्टा हिँडेर गाडी सञ्चालन हुने ठाउँमा पुग्न सकिन्छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीबाट एचआइभी सङ्क्रमित बालबालिकालाई टीका

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा सदन कीर्तिपुर, भत्केपाटीमा अध्ययनरत एचआइभी सङ्क्रमित बालबालिकालाई आज दशैँको टीका लगाइदिनुभएको छ ।  सो विद्यालयका २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र उहाँका

दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए

बैतडी। दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन्

डेढ सय महिला–बालबालिका हराए  

काभे्रपलाञ्चोक। काभे्रपलाञ्चोकबाट तीन वर्षमा करीब १५० महिला तथा बालबालिका हराएका छन् ।  सो अवधिमा हराएका ३९६ महिला तथा बालबालिकामध्ये २५१ जना फेला परेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र

ब्लेड र चक्कुले आफूलाई काट्ने समस्या बालबालिकामा बढ्दो, यसरी गरौं रोकथाम 

काठमाडौं । आफूलाई नोक्सान पुर्याउने प्रवृत्ति आजभोलि बालबालिका र किशोरकिशोरीमा तीव्र गतिमा बढिरहेको छ । उनीहरूले आफूलाई दुःख दिन ब्लेड र चक्कुले काट्ने गर्छन् ।  मनोचिकित्सकहरूका अनुसार बालबालिकाले आत्महत्याको सोचले यस्तो


z