• २०८१ बैशाख ४ मंगलबार

युद्धको चपेटामा सिरियाली बालबालिका र महिला : लुटियो खुसी, धमिलियो भविष्य !

kharibot

तस्बिर : एपी 

गत मे २९ मा उत्तरी सिरियाको अल बाबमा रहेको स्क्वालिड क्याम्पमा सानो नानी बोक्दै एक महिला ।

आफ्नै देशमा विस्थापित हुनुपरेपछि उक्त टर्की नियन्त्रित क्षेत्रको जनसंख्या केही हप्तामै दोब्बर हुनपुगेको छ ।

पूर्वी घाउटामा सिरियाली सत्ताविरोधी विद्रोहीले आत्मसमर्पण गरेका थिए ।

अल बाबको जनसंख्या ७ हजार मात्रै रहेको थियो तर अहिले टर्किस अधिकारीले जनाएअनुसार उक्त क्षेत्रमा तीन लाख मानिस बसिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै