• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप लामिछानेको पहिलो गीत ‘उदास’ सार्वजनिक

kharibot

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो पहिलो गीत एल्बम 'प्रतिक्षा' को पहिलो गीत ‘उदास’ सार्वजनिक गरेका छन् ।

बुधबार सार्वजनिक गरिएको गीत ‘प्रतिक्षा’ मा सन्दीपले स्वर दिएका छन् भने गीत पनि सन्दीपले नै लेखेका हुन् ।

गीतलाई बिनोद न्यौपानेको रहेको छ भने म्युजिक एरेन्ज सनिश सुनुवार र म्युजिक क्रिएटर अनिल धितालको रहेको छ ।  क्रिकेटमा एक पछि अर्को सफलता हात पारेका सन्दीपले संगीतमा पनि अगाडी बढेका छन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै