• २०८१ बैशाख ७ शुक्रबार

जी७ राष्ट्रका नेताको सम्मेलनमा लिएको यो तस्बिर किन बन्यो भाइरल !

kharibot

तस्बिर : एपी । 

क्यानडा । जर्मन फेडेरल गभर्नमेन्टले एपीलाई उपलब्ध गराएको यो तस्बिरमा जर्मन चान्सलर एन्जेला मर्केल (बीच) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही भन्दै ।

दायाँ बसिरहेका ट्रम्प जी७ राष्ट्ररुका नेताको शिखर सम्मेलनका क्रममा शनिबार क्यानडाको क्युबेकमा रहेका थिए ।

उनी उत्तर कोरियाली नेता किम जोंग उनसँग भेट्नुअघि सात शक्तिशाली राष्ट्रको सम्मेलन पुगेका हुन् ।

सो क्रममा हालैका हप्तामा अमेरिका र यसका सहयोगी राष्ट्रहरुबीच व्यापारयुद्ध चल्नसक्ने आँकलन गरिरहिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै