नेपालगन्जमा अटोरिक्सा सञ्चालनलाई व्यवस्थित गरिदै, अनुमति नलिई चलाउन नपाइने

खरीबोट
ad

नेपालगन्ज । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ । 

निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५०० अटोरिक्सालाई आज यहाँ प्रहरीले नियन्त्रणमा लिएको थियो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रिक्सा धनीलाई एक हप्ताभित्र आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्ने शर्तमा रिक्सा बुझाइएको बताए । 

सम्बन्धित समाचार

बाँकेमा अटोरिक्साले ट्राफिक जाम

बाँके । नेपालगञ्ज–कोहलपुर फोरलेन सडकबाहेक भित्री सडक अत्यन्तै साँघुरा र जीर्ण छन् । कतै मर्मतसँगै फराकिला बनाइँदैछन् भने कतै जीर्ण अवस्थामै छन् । २० वर्षअघि बनेका सडक अहिले साँघुरा गल्लीजस्तै

कञ्चनपुरमा अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

भीमदत्तनगर । कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ ।  भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा

अटोरिक्साले परिवारमा ल्याएको खुशी 

भीमदत्तनगर । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् ।  कञ्चनपुरको

नेपालगन्जमा अटोरिक्सा सञ्चालनलाई व्यवस्थित गरिदै, अनुमति नलिई चलाउन नपाइने

नेपालगन्ज । सार्वजनिक यातायात साधनका रुपमा प्रयोग हुँदै आएको रातो नम्बर प्लेटका तीनपांग्रे अटोरिक्सालाई यहाँ सञ्चालनमा रोक लगाइएको छ ।  निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँदै आएका एकहजार ५०० अटोरिक्सालाई