कपिलवस्तुको हुलाकी सडक निर्माणमा सरकारले ध्यान देओस् – सांसद अत्तर कमल मुसलमान  

खरीबोट

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अत्तहर कमल मुसलमानले कपिलबस्तुमा हुलाकी सडकको निर्माणमा सरकारले ध्यान नदिएको बताएका छन् ।   

संसदको आजको बैठकको शुन्य समयमा भाग लिदै कपिलवस्तुको हुलाकी सडक मेरुदण्ड भएको तर यसको निर्माणमा सरकार गम्भीर नभएको भन्दै तौलिहवादेखि बहादुरगंजको हुलाकी सडक बजेटमा पर्दा पनि काम किन सम्पन्न हुन सकेन भन्दै यसलाई तत्काल अगाडी बढाउन सरकारसँग माग गरेका छन् ।

साथै उनले मुस्लिम समुदायको इदको सार्वजनिक बिदाको माग पनि गरेका छन् ।  
 

सम्बन्धित समाचार

काँग्रेसका पूर्वसांसद भुसाल नेकपा प्रवेश

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।  नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा

कर्मचारी र प्रहरीमा सरकारले हस्तक्षेप गर्यो : सभापति देउवा

कास्की । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् ।  काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) प्रदेश कार्यसमिति

प्रदेशको राजधानी र नामका विषयमा दबाब दिन काँग्रेसको बुटवलमा प्रदर्शन 

बुटवल । नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी घोषणा र नामाकरण गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ।  काँग्रेसले प्रदेशको स्थायी मुकाम रुपन्देही र नाम लुम्बिनी हुनुपर्ने भन्दै बिहीबार दबाबमुलक सभाको

अस्पताल बन्द गर्ने निर्णयप्रति जिपि फाउण्डेसनको ध्यानाकर्षण

काठमाडौँ ।  पुर्व प्रधानमन्त्रीद्धय गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट खुलेका अस्पताललाई सरकारले बिघट्नको तयारी गरेको भन्दै जिपि कोइराला फाउण्डेसले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधवार बिज्ञप्ती जारी गरी फाउण्डेसनले


z