• २०८१ बैशाख ६ बिहीबार

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे मंगलबार संसद्लाई जानकारी गराउने

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने भएका छन् । 

प्रधानमन्त्री ओली चीनको छ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको मंगलबारको बैठकमा जानकारी गराउने उन्का प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले भ्रमणबारे सोमबार प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उन्को निजी सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै