• २०८१ बैशाख ७ शुक्रबार

कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकद्वारा राजिनामा

kharibot

काठमाडौं । नेपालको सबैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाण्डू पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले मंगलबार राजिनामा दिएका हुन्।

कान्तिपुर मिडिया ग्रुपमा भारतीय मिडिया ग्रुप टाइम्स अफ इंडिया लगानीकर्ताको रुपमा भित्रियपछि विवाद भएको बताइएको छ । दुवै प्रधान सम्पादकले मंगलबारको बैठकमा आफुहरुले राजीनामा दिएको र यसको औपचारिक घोषणा बुधबार गर्ने जानकारी गराएको कान्तिपुर सम्बद्ध पत्रकारले खरीबोटलाई बताए ।

कान्तिपुरमा टाइम्स इंडियाका प्रतिनिधिलाई प्रधान सम्पादकभन्दा माथि राख्ने निर्णय भएपछि दुवै प्रधानसम्पादकले राजीनामा गरेको बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै