एनआईसी एशिया बैंकको नयाँ शाखा कञ्चनपुरस्थित पुनर्वासमा 

खरीबोट

काठमाडौँ ।  एनआईसी एशिया बैंकको कञ्चनपुरस्थित पुनर्वास शाखाको एक समारोहका बिच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाबाट समुद्घाटन भएको छ । 

बैंकले मुलुक भर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान हारिरहेको छ । 

बैंकको वासलातको आकार रू.१७८अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५१ अर्बपुगिनिजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १२०अर्ब सहितनिजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल बह्येको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब ११ लाख७५ हजार रहेको छ । 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको लेटाङ्गमा

काठमाडौँ। एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले भव्य समारोहकाबिच समुद्घाटन गरेका छन् ।  उदघाटन समारोहका

एनआईसी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।  बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु कास्कीको न्यूरोड पोखरा र नौडाँडामा

पोखरा। एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्की जिल्ला पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरास्थित न्यूरोड पोखरा शाखाको एनआईसी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालबाट तथा अन्नपूर्ण गाउँपालिका, वडा

एनआईसी एशिया बैंक र नर्भिक हस्पिटलबीच सम्झौता

काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेड रनर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा


z