• २०८२ कार्तिक १६ आइतबार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

बझाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङको छबिसपाथिभेरा गाउँपालिका-५ थलरा गाउँ बस्ने १९ वर्षीय आनन्द धामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

धामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै