• २०८१ बैशाख ७ शुक्रबार

कसरी खिचिए होलान् यी पत्याउनै नसकिने तस्बिरहरु ! (फोटोफिचर)

kharibot

तस्बिर : एरिक जोन्सन

अमेरिका ।  यी अपत्यारिला र अनौठा तस्बिरहरु सर्वप्रथम देख्दा तपाईंलाई जादुयी लाग्न सक्छन् । तर तिनीहरु सबै होसियारीपूर्वक कलात्मक पारिएका हुन् । यी तस्बिरहरुमा स्विडिस कलाकार एरिक जोनसनले  असाधारण कलाको मिसावट गरी सम्पादन गरेका हुन् ।

सामान्य मानिसहरुले सोच्नेभन्दा फरक किसिमबाट सम्पादन गर्ने उनले अस्वाभाविक दृश्य देखाएका छन् । यी तस्बिर हेर्दा अर्कै संसार जस्तो लाग्छ । गहिरिएर हेर्ने हो भने जति हेरयो उति रोचक लाग्छन् यी तस्बिरहरु । फोटोशप, कागजका टुक्रालगायतको सम्मिश्रणले सामान्य तस्बिरलाई जीवन्त बनाएको छ । 

उनका अनुसार एउटा कलात्मक तस्बिर बनाउन एक महिनादेशि एक वर्षसम्म लाग्छ । सामान्य स्केचबाट सुरु हुने भए पनि यसमा अथाह कल्पना घुसाइन्छ । भ्रमात्मक कुराहरुलाई राखेर बनाइएका यी तस्बिरहरु हेर्दा आनन्द आउँछ । 

नोट : एरिक जोन्सनका माथिका तस्बिरहरू सीएनएनबाट लिइएका हुन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै