• २०८१ बैशाख ७ शुक्रबार

गोरखामा बगीफुलको सुन्दर मनोरम दृष्य !

kharibot

गोरखाको धार्चे गाँउपालिकाको मङ्लीइय(वोक्सीको आँगन)मा बगीफुलको सुन्दर मनोरम दृष्य जडीबुटीका लागि प्रसिद्ध यो ठाँउमा यार्सागुम्बा, पाँचऔलें, लसुन, सदुवा, जटामसी जस्ता अमुल्य जडिबुटी पाइन्छ ।  ३ हजार मिटर भन्दा माथि उचाइमा मात्र पाइने बगीफुल वैशाख देखि साउनसम्म फुल्छ । तस्बीर : मिलन गुरुङ डुङ्ला ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै