यात्रु नरहेको विमान कर्मचारीले चोरेर उडाए, उडेको केहि समयमै समुन्द्रमा खस्यो 

खरीबोट

फाइल तस्बीर

ad

वाशिंटन।  अमेरिकाको सेटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सका कर्मचारीले विना चोरेर उडाएको विमान दुर्घटनाग्रस्त बनेको छ। 

यात्रु नरहेको होराइजन एयरको विमान क्यु४०० लाई एयरलाइन्सकै कर्मचारीले चोरेर उडाएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्। उडेको केहि समय  समुन्द्रमा खसेको थियो। विमान उडाएका कर्मचारीको अवस्था भने अज्ञात रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।    

विमान उड़नासाथ अमेरिकी फाइटर विमानले विमानको पिछा गरेको उल्लेख गरिएको छ। 

होराइजन एयरलाइन्सको पार्टनर एयरलाइन्स अलस्का एयरलाइन्सले ७८ सिटे विमान रहेको र विमानमा कुनै यात्रु नरहेको बताइएको छ। 

सम्बन्धित समाचार

सिमरा विमानस्थलमा हवाइ सुरक्षा अभ्यास 

बारा । सिमरा बिमानस्थलमा आकस्मिक रुपमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा सोमबार सिमरा विमानस्थलमा यस्तो अभ्यास गरिएको हो

विमानस्थलमा आकस्मिक दुर्घटना भए के गर्ने ? सिमरामा सुरु भयो हवाइसुरक्षा गोष्ठी

बारा । नेपाल नागरिक उड्डयन प्राधिकरण हवाइ सुरक्षा विभागको आयोजनामा विमानस्थल आकस्मिक योजनासम्बन्धी दुई दिने सेमिनार बाराको सिमरामा सुरु भएको छ ।  विमानस्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण र सतर्कताका लागि सरोकारवालाहरुलाई

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन: सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडाँै–रुम्जाटार उडान

छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य हुने

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको


z