• २०८१ बैशाख ६ बिहीबार

यात्रु नरहेको विमान कर्मचारीले चोरेर उडाए, उडेको केहि समयमै समुन्द्रमा खस्यो 

kharibot

फाइल तस्बीर

वाशिंटन।  अमेरिकाको सेटल टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरलाइन्सका कर्मचारीले विना चोरेर उडाएको विमान दुर्घटनाग्रस्त बनेको छ। 

यात्रु नरहेको होराइजन एयरको विमान क्यु४०० लाई एयरलाइन्सकै कर्मचारीले चोरेर उडाएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्। उडेको केहि समय  समुन्द्रमा खसेको थियो। विमान उडाएका कर्मचारीको अवस्था भने अज्ञात रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।    

विमान उड़नासाथ अमेरिकी फाइटर विमानले विमानको पिछा गरेको उल्लेख गरिएको छ। 

होराइजन एयरलाइन्सको पार्टनर एयरलाइन्स अलस्का एयरलाइन्सले ७८ सिटे विमान रहेको र विमानमा कुनै यात्रु नरहेको बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै