• २०८३ जेठ १० आइतबार

काँग्रेस देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा

काँग्रेस देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा

धनगढी ।  नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला धनगढीमा सुरु भएको छ ।

आइतबार संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा भेला सुरु भएको हो । भेलामा नेपाली कांग्रेस पार्टी सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महरलगायतका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

विशेष महाधिवेशनपछि नै असन्तुष्ट रहदै आएका देउवा पक्षका नेताहरुले प्रदेश भेला गर्दै वर्तमान नेतृत्वलाई सहमतिको दबाब दिदै पार्टी खोल्नुपरे पनि त्यसको तयारी स्वरूप भेला आयोजना गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै