निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवक २५ दिनपछि पक्राउ

खरीबोट
ad

कन्चनपुर। कन्चनपुरकी १३ वर्षीया बालिक निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय युवक दिलिपसिंह बिष्टलाई केन्द्रीय अनुसन्धान ब्यूरो र कञ्चनपुर प्रहरी टालीले पक्राउ गरेको हो ।

बिष्टलाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गराएपछि सार्वजनिक गर्ने कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । 

साउन १० गते हराएकी पन्तको ११ गते घर नजिकैको उखुबारीमा मृतावस्थामा शव भेटिएको थियो । शवको पोष्टमार्टम रिपोर्टले बलत्कारपछि हत्या भएको पुष्टि भइसकेको छ ।

सम्बन्धित समाचार

निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवक २५ दिनपछि पक्राउ

कन्चनपुर। कन्चनपुरकी १३ वर्षीया बालिक निर्मला पन्तलाई बलत्कारपछि हत्या गर्ने युवकलाई घटना भएको २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरिपालिका –२ उल्टाखामकी पन्तलाई बलत्कारपछि हत्या गरेको आरोपमा स्थानीय

जबर्जस्ती करणीको फैसला उल्टियो, ७३ वर्षीय अर्गेजा पाँच वर्षका लागि जेल चलान

बागलुङ ।  जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ ।  फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल

बलत्कार मुद्धामा आशारामलाई आजीवन काराबासको सजाय  

नयाँ दिल्ली । भारत उत्तरप्रदेशकी एक नाबालिग युवतीलाई बलात्कार गरेको मुद्दामा बाबा आशारामलाई विशेष अदालतले दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिएको छ ।  आशारामसहित तीन जना बलात्कार मामिलामा दोषी ठहर

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी ।  जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ ।  गत साउन ३ गते मेलौली नगरपालिकाकी १६ वर्षीया एक