चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

खरीबोट
ad

बेईजिङ . चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । 

चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या छ महिना अगाडीको भन्दा ३.८ प्रतिशत बढेको देखिएको छ । 

चीनमा कुल ७८ करोड ८० लाख नागरिकले मोवाइलमा इन्टरनेट प्रयोग गर्दछन् । इन्टरनेट प्रयोग गर्नेमध्ये मोवाईलमै इन्टरनेट प्रयोग गर्नेहरूको सङ्ख्या ९८.३ प्रतिशत भएको चाइना इन्टरनेट नेटवर्क इन्फर्ममेसन सेन्टरले जनाएको छ । 

सम्बन्धित समाचार

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस। युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।  गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु

चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

बेईजिङ . चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।  इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ ।  चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको

सरकारविरुद्ध प्रदर्शन बढेपछि बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

ढाका। बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।  तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना

इन्टरनेटको मूल्य वृद्धि फिर्ता

काठमाडौं । सरकारले इन्टरनेटको मूल्य वृद्धि फिर्ता लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित मूल्य समायोजन सिफारिस समितिले तत्काल उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो। आर्थिक