• २०८१ बैशाख ८ शनिबार

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने

kharibot

काठमाडौं । महालक्ष्मी विकास बैंकले १५ प्रतिशतको अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

बैंक सञ्चालक समितिको यही भदौ ११ गते बसेको बैठकले बैंकले आर्थिक वर्ष २०७४/०७५ मा आर्जन गरेको खुुद मुनाफाबाट सात प्रतिशत नगद र आठ प्रतिशत बोनस सेयर समेत गरी कुुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

लाभांश वितरणसम्बन्धी घोषणा नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै