• २०८१ बैशाख ११ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दै (लाइभ भिडियो )

kharibot

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गरिरहेका छन् । 

प्रधानमन्त्री ओलीले संसदको यस सम्बोधनमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिने छन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै