बोरामा स्कुल !

खरीबोट

 

महोत्तरीको गौशाला–३ स्थित राष्ट्रिय आधारभुत विद्यालय नवराजपुरमा अध्ययनरत विद्यार्थीहरुलाई आँपको बगैँचामा बोरा ओछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । भौतिक पूर्वाधार एवं शिक्षकको अभाव भएपछि कलिलो बालबालिका घरबाटै बोरा ल्याएर पढ्न आउँछन् । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

सम्बन्धित समाचार

खेत बाँझै !

नलगाड नगरपालिका– ८ कार्यखेतमा पोहोर साल आएको पहिरोले खेतमा पानी आपूर्ति गर्ने नहरमा क्षति बनाएपछि सयौं मुरी फल्ने खेतहरु बाँझै रहेका छन् ।  कार्यखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका ११ घरधुरीसमेत

मिडिया काउन्सिल विधेयकको विरोधमा मानवसाङलो !

मिडिया काउन्सिल विधेयक खारेजको माग गर्दै नेपाल पत्रकार महासङ्घद्वारा शनिवार बबरमहलदेखि माइतिघरसम्म आयोजित मानवसाङलोमा सहभागी सञ्चारकर्मी । महासङले यसअघि पनि विभिन्न चरणको आन्दोलन गर्दै आइरहेको छ । तस्वीर : रत्न

हावाहुरीले कञ्चनपुरमा घर भत्किएपछि...

बिहीबार साँझ आएको हावाहुरीले  कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीस्थित क्षति पुगेको आफ्नो टहरामा  स्थानीय महिला ।  तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर  

इद मुवारक !

वीरगन्ज छपकैयामा बुधबार एक अर्कालाई अंगालो मार्दै इद उल फित्र(इद)को शुभकामना साटा–साट गर्दै मुस्लिम युवा । तस्वीर : बिजय कुमार महतो   


z