• २०८१ बैशाख ७ शुक्रबार

बोरामा स्कुल !

kharibot

 

महोत्तरीको गौशाला–३ स्थित राष्ट्रिय आधारभुत विद्यालय नवराजपुरमा अध्ययनरत विद्यार्थीहरुलाई आँपको बगैँचामा बोरा ओछ्याएर पढ्नुपर्ने बाध्यता रहेको छ । भौतिक पूर्वाधार एवं शिक्षकको अभाव भएपछि कलिलो बालबालिका घरबाटै बोरा ल्याएर पढ्न आउँछन् । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै