• २०८१ बैशाख ४ मंगलबार

सन्दीपको उत्कृष्ट बलिङ !  

kharibot

 

एशिया कप क्वालिफायरको हङकङविरुद्धको खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विकेट लिएपछि।  सन्दीपले यस खेलमा १० ओभरमा २ ओभर मेडनसहित २७ रन दिएर ५ विकेट लिएका छन् । सन्दीपले ४ खेलमा कुल १४ विकेट लिए । नेपालले यो खेल ३ विकेटले गुमाउदै एशिया कप खेल्नबाट बन्चित भएको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै