• २०८१ बैशाख ८ शनिबार

साफ च्याम्पियन्स कप : हाफ टाइमसम्म नेपाल पाकिस्तानसँग १-० ले पछाडी 

kharibot

काठमाडौँ। आजदेखि सुरु भएको १२अाैं साफ सुजुकी च्याम्पियन्स कप अन्तर्गतकाे खेलमा पाकिस्तानले नेपालविरुद्ध १-० काे अग्रता बनाएकाे छ । अहिले हाफ टाइमसम्मको खेल सकिदा नेपालले पेनाल्टीमा गोल खाएको छ। 

खेलकाे ३४ मिनेटमा विराज महर्जनले पाकिस्तानका माेहम्मद रियाजलाइ फल गरेपछि पाएकाे पेनाल्टीलाई पाकिस्तानका हसन नावीद बसिरले गाेल गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै